दफा १४
समितिको कार्यालय

१४. समितिको कार्यालय

समितिको मुख्य कार्यालय काठमाडौं महनगरपालिका, बौद्धमा रहनेछ र आवश्यकता अनुसार अन्य स्थानमा पनि सम्पर्क कार्यालयहरु रहन सक्नेछन् ।